• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

“कोरोना भाइरस र नागरिक इभ्याक्युएसन” बारे डा. मथुरा श्रेष्ठको विचार


सुभाय् संवाददाताJanuary 29, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले सबैतिर आतंक फैलिएको छ । यसका विषयमा चर्चा परिचर्चा मात्र हैन नियन्त्रणमा लिन सक्ने हरेक उपायहरु गरिआएको  अवस्था हो यो । चीनबाट केही देशले आफ्ना नागरिकलाई चीनका प्रभावित क्षेत्रबाट उद्दार गरेर स्वदेश लग्दै गरेको अवस्थामा ती प्रभावित क्षेत्रका नेपालीहरुलाई  तुरुन्त नेपाल ल्याउनु कतिको सहि वा गलत हुन सक्छ भन्ने तथ्यबारे यसरी लेख्नुहुन्छ विज्ञ डा. मथुरा श्रेष्ठ   –
कोरोना भाइरस र नागरिक इभ्याक्युएसन

डा. मथुरा श्रेष्ठ

चीन र जापानले चीनको उहान बाट आफ्नो नागरिक इभाक्युयट गरे र इथोपियाले पनि गर्ने भनेकोछ। नेपालले ईभाकुयट गर्ने कतै कतै कसैले गरेको भनि सुनेर यो लेख्दैछु कि अहिलेको अबस्थामा नेपालले यस्तो गल्ति नगरोस्। अमेरिका र जापानमा त इफिसेण्ट स्क्रिनिङ, स्क्रिनिंङको लागि अलग्गै आइसोलेटेड च्यानेल, तेस्तै पूर्ण आइसोलेसन, कम्पलिट ब्यारियर पेसेण्ट केयर आदी नञा भाइरसको कन्टेन गर्ने सुबिधा छ र गरे। नेपालमा तेस्तो केही ब्यबस्था छैन। टेकु समेटमा तेस्तो छुट्टै सील्ड स्पेस छैन। २/४ दिन महिनामा बनाइन सकिने पनि होईन।
अर्को कुरा यसरी हतारमा इभाकुयट गर्दा एका तिर जनता संत्रशीत (प्यानिक) हुने हने र जनस्वास्थ्यको लागि प्यानिक सबै भन्दा ठूलो खतर्नाक समस्या हो जसको इम्पलिकेसन धेरै किसिमले पारेको हुन्छ। अर्को तिर यसरी बिना तैयारी इभ्याकुयट गर्दा कोरोनाको सेकेणडरी फोकस र सेकेणडरी महामारीको अबस्था श्रृजना गर्नु जस्तै हुन सक्छ। यसै संग भन्नु पर्दा उहानमा भएका नेपालीहरु त्याहां जस्तो उपचारको सम्भाबना अहिले याहां छैन।
अन्तमा तीन कुरा: एक, अहिलेको नञा किरोना भाईरस आरयनए भाईरस र सार्स भन्दा कम इपिडेमिसिटि भएको हो। दुई, आरनए भाइरस भएकोले केही दिनमा (सेल्फ लिमिटिंग भएकोले) आफै साम्य हुने सम्भाबना धेरै छ। चीनले छ दिनमा एउटा हजार भन्दा बढी अस्पताल बनायो र भोली तिर १५०० भन्दा बढी बेडको अस्पताल बनाउने कारण केस बढला भनेर भन्दा भएको केसलाई आइसोलेटेड र सघन उपचार गर्ने थाउँ बनाएर अहिले उपचार गरि रहेको अस्पतालको चाप वा कन्जेसन घटाउन हो। तीन, नेपाल जोडिएको टिबेटमा अहिले सम्म एक करोना भाइरसको केस नदेखिएको र इपि सेण्टर बाट जति जति टाढा हुन्छ फैलन सक्ने क्षमता अक्सर कम भएर जान्छ छुट्टै इकोलजिकल परिबेशको कारणले पनि कम हुन सक्छ। सार्स इपिडेमिक बेला पनि यस्तै भएको ले जनसमुदायमा त्राशको आवस्यकता छैन।

सम्बन्धित पोस्ट
  • शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑