• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

पशुपतिको मूर्ति र पाहां चह्रेको देवता


सुभाय् संवाददाताMarch 26, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३२ मिनेट

 

गौतम बज्राचार्य
पशुपतिको मूर्ति खाल्टोमा पुरिएर रहेको थियो गोठालाले खनेर हेर्दाखेरि देवताको प्रादुर्भाव भयो भनेर गोपाल राज वंशावलीमा लेखिएको छ । यो कथा वास्तविकताको आधारमा बनेको हुनुपर्छ । किन भने ईस्वीको सातौं शताब्दीमा र त्योभन्दा पहिले पशुपतिको मूर्ति चतुर्मुखी लिङ्गको रूपमा थिएन । घोडेजात्राभन्दा एक दिन अघि मनाइने पाहां चह्रे भन्ने नेवारहरूको चाडमा पूजा गर्नाको लागि हरेक वर्ष भूइं खनेर प्रकाशमा ल्याइने कमलगट्टा जस्तो ठ्याप्चो र वर्तुलाकार प्रस्तर मूर्ति (चित्र १)जस्तो थियो ।

चित्र १                                                                                                                                                    लिच्छविकालको त्यस्तो प्रस्तर मूर्ति पशुपति आर्यघाट नजीकै पूलनिर प्राप्त भएको छ (चित्र २)। त्यसैमा कुंदिएको शिलालेखमा ती देवताको नाम पार्थिव शिला “भूइंभित्रको ढुङ्गे प्रतिमा” भनेर लेखिएको छ । यिनै देवताको मूर्ति अंशुवर्मा आदि लिच्छवि राजाहरूका बिभिन्न मुद्राहरूमा पनि फूलको पातले घेरेर देखाइएका छन् (चित्र ३)। तर त्यहां लिच्छविकालकै अक्षरमा ती देवताको नाम पशुपति भनेर परिचय दिइएको छ । अनौठो कुरो के छ भने पशुपति भने पछि शिवलिङ्ग र जलहरि देखाइनुपर्ने हो । तर ती मुद्राहरूमा त्यस्तो कतै देखिंदैन । त्यसैले सबभन्दा पुरानो पशुपतिको मूर्ति शिवलिङ्गको रूपमा थिएन पाहां चह्रेको दिन पूजा गरिने देवता जस्तै थियो भनेर स्पष्टतया बुझ्न सकिन्छ ।

 

चित्र २

चित्र ३

Photographs: Prasant Shrestha and worthpoint.com
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑