भाटभटेनीको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो

 Maharjan Ratna

चितवन / चितवनको इच्छाकामना गाउपालिका–५ स्थित मुग्लिन नजिकैबाट आज (बिहीबार) बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । अन्दाजी ७ः३० बजेको समयमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको भाटभटेनीको सामग्री बोकेको ना ३ ख ८९८७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । ट्रक पुरै नदिमा डुबेकोले देखिएको छैन । विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रकसंग ठोक्किएर सो ट्रक त्रिशुलीमा खसेको हो । ट्रकका चालक राजेन्द्र बस्नेत भने हामफालेर बाच्न सफल भएका छन् । उनको अहिले मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ ।

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चङ्गाहरु

 Maharjan Ratna

– उत्तम मानन्धर यता, चङ्गाहरु आकाशतिर उडिरहेका छन् च्यातिएर तालिएका पखेटा बोकेर भाँचिएका अस्थिपञ्जर जबर्जस्ती जोडेर कालो बादल, आँधीबेहरी छिचोलिरहेका माथि माथि झन् माथि आफ्नो अस्तित्व बचाउन प्रयासरत छन् । उता केही अदृश्य हातहरु र तिनका धूर्त औंला हरु दूषित मनसायले सबलाउन व्यस्त छन् ति चङ्गाहरुलाई आफ्नो औंलामा धागोले बाँधेर आफु अनुकूल, नजिक तान्ने र छोडने कःका मिलाउने ग्वाँख थप्ने अनि एक आपस मा भिडाई घातक प्रहारले चेट पार्ने षडयन्त्र रच्दैछन् । अहिले केही लोभी पापीहरु र ती धुर्त औंला हरुको ओहोर दोहार बाक्लीदै छ । २०७७ जेष्ठ १४ गते


गब्बर सिंह आफ्नो नामले भन्दा पात्रको नामबाट प्रख्यात अभिनेता

 Maharjan Ratna

अमजद खान याने कि गब्बर सिंह , बलिउडमा एकताका तहल्का मच्चाउन सफल नाम । पहिलो फिल्म शोलेको  अभिनयबाटै  गब्बरको नामले चर्चित हुन सफल अभिनेता । २० वर्षको फिल्मी करियरमा यिनले १३० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए! यिनी अभिनेता जयन्तका छोरा हुन् र इम्तियाज खानका दाई हुन्! फिल्ममा आउनुअघि यिनी थियटर कलाकार थिए! यिनी १२० kg का थिए! यिनले दर्शन शास्त्र (Philosophy) मा स्नातकोत्तर गरेका थिए! ! १९५१ को फिल्म ‘नाजनीन’ यिनीद्वारा अभिनीत पहिलो फिल्म थियो! त्यसपछि यिनले १९५७ को फिल्म ‘अब दिल्ली दूर नहीं’मा अभिनय गरेका थिए! यिनले आफ्नो

कला/मनोरंजन  संग सबंधीत छ |

असं व ज्याथाय् कोरोना संक्रमित, महाबौद्धया नारायणी आर्केड शील यायेगु तयारी

 Maharjan Ratna

येँ/येँया मू बजाः असंया भमुलु, गोसिफलय् बालं च्वनाच्वंपिं छगू परिवारयात व ज्याथाय् छम्हेसित कोरोना संक्रमण पुष्टि जूगु दु । महाबौद्धयया नारायणी आर्केडय् होलसेल पसः तयाच्वंपिं असनय् बालं च्वनाच्वंपिं उगु परिवारया दाजु केहेँयात कोरोनाया लक्षण खनेदयेवं उमिगु स्वास्थ्य परीक्षण याःगु खः । परीक्षणय् निम्हेसिके कोरोना पोजिटिभ खने दयेवं परिवारया मेपिं स्वम्ह छेँजःयात नं म्हिगः एम्बुलेन्सय् तयाः अस्पतालय् यंकूगु खः । अथेहे ज्याथाया व्यायाम मन्दिर लिउने च्वंम्ह छम्ह व्यक्तियाके नं कोरोनाया संक्रमण जूगु पुष्टि जूगु दु । किड्नीया विरामी थः अबुया जलास्येँया ल्वय् सम्बन्धी परामर्श यायेत भारत वंम्ह वज्राचार्य थरया उम्ह व्यक्तियाके

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुंग करुणामय रातो मच्छिन्द्रनाथ रथमा विराजमान गराइयो जात्रा अझै अनिश्चित

 Maharjan Ratna

काठमाडौं / नेपालकै लामो जात्राको रूपमा मानिएको बुंग करुणामय रातो मच्छिन्द्र नाथको रथ जात्राको निम्ति शनिबार साउन १० गते मछिन्द्र नाथलाई रथमा बिराजमान गर्ने कार्य भएको छ । पाटनको त:बहाल स्थित रातो मच्छिन्द्र नाथ मन्दिर परिसरमा बिधिपूर्वक पूजा आजा गरि बाजा गाजा सहित खटमा बोकेर ल्याइ पुल्चोकमा बनाइएको रथमा बिराजमान गराउने कार्य भएको थियो । पटक पटक जिल्ला प्रशासन कार्यालयको आदेशका कारण रथारोहण कार्य रोकिएको थियो । भीड जम्मा भए  कोरोना संंक्रमण हुने  खतरा रहेको भन्दै उसले पटक पटक रथारोहण कार्यमा रोक लगाएको थियो भने शुक्रबार  सरोकारवाला र सिडियोको बार्तापछि

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित

 Maharjan Ratna

श्रवण देव सप्तरी /भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो । तर, २ साउनमा सप्तरीका ७२ वर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो । श्रीमतीको उपचारका लागि भारत गएका उनी परिवारसहित २० असारमा घर फर्किएका थिए । मुटु रोगका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धरान लगियो । कोरोनाको आशंकामा परीक्षण गर्दा २ साउनमा रिपोर्ट पोजेटिभ आयो । राति ८ बजेतिर कोरोना संक्रमणको पुष्टि

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रथारोहण निश्चित, रथयात्रा अनिश्चित

 Maharjan Ratna

सुनील महर्जन,ललितपुर  काठमाडौं / पटक पटकको स्थगितपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन । ‘दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभ साईत १२ बजेर ५ मिनेट जाँदादेखि १२ बजेर १५ मिनेटसम्ममा रातो मच्छिन्द्रनाथको रथारोहण हुनेछ ।’ सरोकारवालाहरुको भेलाको नीष्कर्ष सुनाउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो । असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरी स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यस अघि पनि असार २४ गते तय

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्थानीयबासीको लिच्छविकालिन बस्ती उठाउने योजना ल्याउने पशुपति क्षेत्र विकास कोष खारेजीको माग

 Maharjan Ratna

पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय नेवाः समुदाय लगायत पशुपति मन्दिरको ब्यबस्थापनमा पर्ने प्रभाव बारे छलफल सम्पन्न :गुरु योजना बर्खास्तगी तथा कोष खारेजीको माग तथा आन्दोलकालागि ऐक्यवद्धताको आग्रह काठमाडौं / पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय समुदाय लगायत पशुपति मन्दिरको ब्यबस्थापनामा पर्ने प्रभाव बारे छलफल हालै सम्पन्न भएको छ । स्थानिय समुदायका अधिकारवाला तथा सरोकारवालाहरुले प्रस्तावित गुरु योजनाको बर्खास्त मात्र नभइ पशुपति विकाश कोष समेत खारेज गरिनु पर्ने बिचार ब्यक्त गरेका छन् । गुरु योजना बर्खास्तगी तथा कोष खारेजीकालागि नेवा: लगायत हिन्दु तथा बौद्ध तथा जैन

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने