क्वारेन्टाइनको ब्यवस्थाको माग गर्दै कीर्तिपुरमा प्रदर्शन

 Maharjan Ratna

काठमाडौं /कीर्तिपुरका जनताले जनताको घर घरको कोठा क्वारेन्टाइन बनाउन नहुने र सरकाले नै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । असार १३ गते शनिवारको दिनमा कीर्तिपुरका नागरिक अगुवाहरुले सो प्रदर्शन गरेका हुन । जनताको घर घरमा क्वारेन्टाइन हैन स्थानीय सरकारले नै ब्यवस्था गर्नुपर्ने माग गर्दै कीर्तिपुरको पांगा दोवाटोमा प्लेकार्ड बोकी प्रदर्शन गरेका हुन । लकडाउनको समयमा सामाजिक दुरी कायम गरि त्यसरी बजारमा नै कीर्तिपुरवासीले प्रदर्शन गरेका हुन । यसैवीच कीर्तिपुर नगरपालिकामा आइतवार सो विषयलाई लिएर ज्ञापन पत्र समेत दिएका छन् । (किर्तिअनलाइनको सहयोगमा )


उपन्यासकार नजरराम महर्जन अपरेसनया नितिं अस्पताल भर्ना

 Maharjan Ratna

यें/ उपन्यासकार नजरराम महर्जन अपरेसनया नितिं अस्पताल भर्ना जुयादीगु दु । वयक: सानेपाया स्टार अस्पतालय् हर्निया व प्रोस्टेटया अपरेसन यायेया नितिं भर्ना जुयादीगु ख: । चिनी ल्वय् दुम्ह वयक:या म्हय् चिनी उप्वया च्वंगु हुनिं अपरेसन धा:सा मजूनि । “डाक्टरपिसं बांलाक स्वयाच्वंगु दु । चिनी कन्ट्रोलय् वलकि जक अपरेसन यायेगु जुइ धा:गु दु । आ: उखुन्हु स्वया: बांलाना व:गु दु” सुभाय् पोस्टलिसे थौं सुथय् खँल्हासें वयकलं धयादिल  “उखुन्हुला सुगर ६०० थ्यनाच्वंगु खनिं इलय् अस्पतालय् थ्यंगु अले थनया डाक्टरपिसं बांलाक वास: यानाब्युगुलिं आ: बिस्तारं नियन्त्रणय् वये धुंकुगु दु । आ: छन्हु निन्हुंं

नेवाःख्यः, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल कन्ट्री च्याप्टर नाय:पाखें राजीनामा

 Maharjan Ratna

यें/ वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल कन्ट्री च्याप्टरया नाय: शाक्य सुरेनं नाय: पदं राजिनामा यानादीगु दु । नेपाल भाषा साहित्य व बुद्ध धर्म ख्यलय् यक्व ज्या यानादीम्ह वयकलं म्हिग:शनिबा: आकाझाकां राजिनामा बियादीगु खँ पिहांव:गु ख: । थ्वंयां न्ह्य: व हे पदय् च्वनादीम्ह वरिष्ठ पत्रकार पुष्कर माथेमां राजीनामा यानादीगु ख: धासा उगु थासय् वरिष्ठ उपाध्यक्ष शाक्य सुरेन कार्यवाहक नाय: जुयादीगु ख: । म्हिग: बहनी वयकलं थगु राजीनामा पौ पाखें हलिं नेवा: दबू नेपा: कव:या सचिवालययात जानकारी बियादीगु ख: । वयकलं स्वास्थ्यया कारणं राजीनामा बियादीगु खँ उल्लेख यानादीगु दु ।


स्टार हस्पिटलमा आरडीटी पोजिटिभ एक युवाको मृत्यु , पिसिआर आउन बाकी

 Maharjan Ratna

हस्पिटलमा रिफर भएर आएका ती युवाको आरडीटी रिपोर्ट पोजेटिभ पाइएको हो ।’ हस्पिटल स्रोतले भने, ‘कोरोना नै भनेर पुष्टि हुन पीसीआरको रिपोर्ट आवश्यक पर्छ ।’ काठमाडौं / सानेपास्थित स्टार हस्पिटलमा साँझ ८.४० मा एकजना युवाको निधन भएको छ । हस्पिटलको उच्च स्रोतका अनुसार आरडीटी पोजेटिभ पाइएको युवाको निधन भएको हो । ‘हस्पिटलमा रिफर भएर आएका ती युवाको आरडीटी रिपोर्ट पोजेटिभ पाइएको हो ।’ हस्पिटल स्रोतले अनलाइन पत्रिकालाई भने, ‘कोरोना नै भनेर पुष्टि हुन पीसीआरको रिपोर्ट आवश्यक पर्छ ।’ रिपोर्ट आएपछि मात्रै पुष्टि हुनेछ ।’ समाचार तयार पार्दा सम्म ती युवाको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कान्तिपुर मिडिया ग्रुपद्वारा कान्तिपुरबाहेक आफ्ना सबै प्रकाशनहरु बन्द

 Maharjan Ratna

काठमाडाैँ /कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गरेको छ । कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो । कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई कारण देखाउँदै कान्तिपुरले यी तीनवटै सहप्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको जनाएको छ । ‘तत्कालका लागि १० महिनासम्म यी तीनवटै प्रकाशनहरु बन्द गर्ने निर्णय भएको छ’, कान्तिपुर श्रोतले भन्यो । तर ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिकमा कार्यरत पत्रकारहरुको व्यवस्थापन के हुने भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन । श्रोतका अनुसार

बजार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित, अरुलाई पनि घर पठाइयो

 Maharjan Ratna

काठमाडौं/ दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए । ‘उनीहरु आइसोलेसनमा बसेको १४ देखि १७ दिन भइसकेको थियो र लक्षण पनि नदेखिएकाले एक दुई दिनभित्रै घर पठाउने तयारी पनि थियो’ कोइरालाले भने, एक्कासी उनीहरु बिहीबार राति भागेछन् ।’ कोइरालाका अनुसार

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडाैँका ३ सहित थप ५९३ सङ्क्रमित, कुल ११ हजार ७५५, थप १ काे मृत्यु

 Maharjan Ratna

काठमाडौँ / काठमाडाैँका तीन पुरुषसँगै आज असार १२ गते शुक्रबार नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिए । यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् । आठ महिला र ४० पुरूष निकाे भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ । असार ११ गते थप एकजनाकाे मृत्यु भएकाे छ । अन्दाजी २५ देखि ३०

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालको जनसङ्ख्या औपचारिक रुपमा तीन करोड नाघ्यो

 Maharjan Ratna

काठमाडौँ / नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज , असार १२ गते ३ करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो । राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने