कोरोना संक्रमित क्षेत्रमा सेना परिचालनको निर्णय, हवाई उडान असार १६ सम्म बन्द

 Maharjan Ratna

काठमाडौँ / सरकारले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शनिबारको बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको हो। त्यस्तै, सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। सरकारले सीमा नाका र हवाई उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ। कोरोना संक्रमणका कारण अहिलेसम्म नेपालमा ७ जनाको ज्यान गइसकेको छ भने शनिबारसम्म १४०१ जना संक्रमित भइसकेका छन्।


असार १६ गतेसम्म लकडाउन भारतमा, नेपालमा जेठ ३२सम्म

 Maharjan Ratna

काठमाडौँ/भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । यसैगरी नेपालमा पनि नेपाल सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाइएको छ ।नेपालमा आउँदो २० गते लकडाउन  समाप्त हुँदै गरेको थियो । भारतको केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ । हिन्दूस्तान टाइम्सका अनुसार गृह मन्त्रालयले नयाँ निर्देशिका प्रान्तीय सरकार र केन्द्र प्रशासित प्रान्तसँग विभिन्न चरणमा

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कालीमाटी क्षेत्रका २२२ जना प्रहरीको रिपोर्ट नेगेटिभ

 Maharjan Ratna

काठमाडौँ /कालीमाटी प्रहरी वृत्तमा कार्यरत दुईजना प्रहरीलाई कोरोना भाइरसको संक्रमण देखिए पनि उक्त वृत्तका अरु २२२ जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ ।दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै कालीमाटी वृत्तका सबै प्रहरी तथा सम्पर्कमा रहेका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो ।ती प्रहरीको सम्पर्कमा आएका सबै २३१ जनाको पीसीआर परीक्षण गरिएको थियो । ती मध्ये २२२ जनाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र ९ जनाको रिपोर्ट आउन बाँकी रहेको वृत्तले जानकारी दिएकाे छ ।


नेवा: सभ्यता – दबू

 Maharjan Ratna

दीपक तुलाधर  नेवार समूदायको बस्तीमा बिभिन्न किसिमका सम्पदाहरु हुन्छन् । त्यसमध्ये एक दबू पनि हो । नेवार बस्तीका प्रायसबै ठाउँको  सडक वा सार्बजनिक चोकहरुमा इँटा र ढुंँगाले बनाएका यस्ता दबूहरु भेटिन्छन् । प्राय कुनै न कुनै गुथिहरुले दबू बनाएका देेखिन्छन् । उहिले सिनेमाको चलन नभएको समयमा यस्ता दबूहरुमा नेवा: भाषाका नाटक, नाच, गान देखाउँथे । दिउँसो सबै काममा ब्यस्त हुने भएकोले कार्यक्रमहरु राति हुने गर्दथेे । त्यतिबेला स्पिकर माइकको बिकास  भएको थिएन,  राति शान्त वातावरणमा बोल्ने संवाद, गीत संगीत दर्शकहरुले मज्जाले सुन्न सक्थे । दबूमा देखाउने नाटकलाई दबू प्याखं भनिन्थ्यो

नेवाःख्यः, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिन्हाज्या

 Maharjan Ratna

कवि माधव मूल वा पिइगु ई सकसिया लिमला नेपामितय् आक्सय् मिखा ब्वया मल, सुपाँय् व वा गायेका बुँ पिइमा थ्व हे पलखय् ज्या बाँलायेवं दच्छिया दिं बाँलाइगु अले, दक्वं द्य लयेतायेके हे माल वा पुसा बाँलागु दयेमाल थःथाय् सिनाज्या यायेत दक्वसिके गुहालि कायेगु द्या, त्याःया धन्दां च्वयेरिखे वना थःगु वा पिइ सिधयेकेगु दकले च्वय्या ज्याझ्वः वां दायेके फक्वः वां दायेकेगु धात्थें, आक्सं वःगु वा अमृत भापा म्ह छम्हं वां दायेके फयेवं मन च्वनि ल्हा, तुति उलि हे संका, ज्या पुवंकेगु मनसुवा थ्व वा पिइगु ई ।


वर्ल्ड नेवा: युएसएया न्हापांगु अनलाइन बाखं मुंज्या

 Maharjan Ratna

यें/ वर्ल्ड नेवा: अर्गनाइजेसन युएसए च्याप्टरया ग्वसालय् नेपाल भाषा मिसा बाखंच्वमिपिनि न्हापांगु अनलाइन बाखं मूज्या जुल ।अमेरिकाय् च्वना झायादीम्ह साहित्यकार केशरमान ताम्राकारया संयोजनय् म्हिग: शनिबा:  हलिमय् च्वंपिं नेवा: मिसा च्वमिपिनी  दथुइ थुकथंया भर्च्युअल बाखं मुंज्या जूगु ख: । बाखं मुँज्या न्हापांगु ब्वय् डा. रीना तुलाधर , लोचनतारा तुलाधर , निजिरोश श्रेष्ठ , दिब्या ताम्राकारथेंज्यापिं वरिष्ठ च्वमिपिंलिसें नेपाल भाषा ख्यलय् न्हूम्ह च्वमिकथं पिलूझाम्ह रिता महर्जनं नं थ:गु बाखं न्यंकादीगु ख: । ज्याझ्वलय् युएसए च्याप्टर पाखें वासव राजोपाध्यायं बाखं मुंज्यालिसें थपिनि च्यापटरया ग्वसा: बारे नुग: खँ तयादिसें सकल बाखं ब्वंमिपिन्त सुभाय् देछानादीगु

अन्तर्राष्ट्रिय, नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चीनमा गत २४ घन्टामा कुनै नयाँ संक्रमण देखिएन

 Maharjan Ratna

एजेन्सी /चीनमा कोरोना महामारी फैलिएपछि पहिलोपटक एक दिनमा कुनै संक्रमित देखिएन । गत २४ घन्टामा त्यहाँ कुनै नयाँ संक्रमण नभएको अधिकारीहारुले बताएका छन्  । गत २०१९ सालको अंतमा चीनको वुहान शहरबाट संक्रमण सुरु भएको र केहि महिनाभित्र पूरा विश्व नैं यसको शिकार भएको थियो । त्यहाँ निकै कडाईका साथ लकडाउन लगायतका नियमहरु पालना गरिएपछि गत मार्चबाट चीनमा संक्रमणका घट्नाहरुमा ठूलो गिरावट आएको थियो । समाचार एजेन्सी रायटर्सका अनुसार अहिले चीनमा बाहिरबाट आएका चीनियाहरुमा संंक्रमण बढिरहेको देखिन्छ्न् । बाहिरबाट आएका चिनियाहरुमा यसप्रकारको संक्रमण देखिएपछि अधिकारिहरुले  महामारी रोक्नको लागि लागू गरिएका उपायहरुमा

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने