February, 2020
मातृभाषा दिवस के हो ?
Maharjan Ratna
अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा काठमाडौंको केलटोल,जनबहालमा “मातृभाषा बाट कबिता बाचन र गित गाउने” कार्यक्रम नेपाल भाषाबाट आयोजना र संचालन गरीयो । कार्यक्रममा वरिष्ठ पत्रकार साथै कवि सुरेशकिरण मानन्धरले भाषिक दमनले पनि देश टुक्रिन सक्छ भन्ने उदाहरण बंगलादेश रहेको बताउनुभयो ।भाषिक अधिकार नदिँदा पाकिस्तानबाट टुक्रेर बंगलादेश बन्न गएको बताउँदै भाषिक अधिकार दिन राज्यले कन्जुस्याइँ गर्न नहुने मानन्धरले बताउनुभयो । काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष नीलकाजी शाक्यले पहिचानको कुरा गर्ने प्रचण्डले प्रदेशका नामाकरणमा वागमती नाम किन स्वीकारे भनी प्रश्न राख्नुभयो । अब आफ्नो अधिकार कसैबाट पाइएला भनी आशा नगरी खोसेर लिनका लागि