एसएसपी शौरभ राणा निलम्बित

 Maharjan Ratna

काठमाडौ, माघ १७ गते । गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उप-सचिव उमाकान्त अधिकारीले बताए । अधिकारीका अनुसार राणालाइ बिहीबार निलम्बन गरिएको र गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरिसकेको बताए । धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेको एसएसपीबाट आफू पिडीत बनेको जानकारी गराएका थिए । तर आरोपित निलम्बित राणाले आरोप अस्विकार गर्दै आएका छन् । ।


हङकङमा मास्क किन्न लाइन, मास्कको मूल्य १० गुनाभन्दा बढी !

 Maharjan Ratna

हङकङ /कोरोना भाइरसबाट सुरक्षित रहन प्रयोग गर्ने मास्क  किन्न हङकङमा ठूलो लाईन लाग्न थालेको छ । चीनमा  सुरु भएर विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण हङकङबासी पनि सचेत भएका छन् । चीनको मूलभूमीका सीमाबाट हङकङ प्रवेश गर्नेहरूमाथि कडाइका साथ चेकिङ भइरहेको छ भने  हङकङमा सावधानी अपनाउन लगाइने मास्कको अभाव भएको र मास्कको मूल्य अकासिएको स्थानीय  राजकुमार राइले  बताउनु भएको छ  ।”मास्क किन्नको लागि पनि लामो लाइन बस्न बाध्य छन् यहाँ  ” उनलेेभने । मूलभूमिबाट नजिक रहेका कारण पनि हङकङमा कोरोनाको सन्त्रास बढेको हो । कोरोना भाइरसबाट चीनमा दुई हजारभन्दा

अन्तर्राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना भाइरस : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आपतकालको घोषणा

 Maharjan Ratna

१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । ‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानाेमले भने । बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“महाराज” बेपत्ता भएपछि !

 Maharjan Ratna

चितवन/ जगतपुरको पशुपति मन्दिरका लागि नारायणगढमा हुँदै गरेको महायज्ञका प्रमुख वाचक ‘बालयोगेश्वर’ भनिने विजय भण्डारी व्यवस्थापनका काममा बढी खटिने गर्थे । महायज्ञका लागि सबैभन्दा खर्चिलो काम टेन्ट व्यवस्थापन र भव्य नौतले हवन कुण्ड बनाउन उनैले सम्झौता गरेका थिए । जगतपुर नयाँ बस्तीमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले कात्तिक २८ मा भरतपुर महानगरपालिकासँग नारायणगढस्थित नारायणी नदी किनारको चौर पुस २० देखि उपलब्ध गराउन अनुरोध गरेका थिए । महानगरले ठाउँ दिएपछि कामका लागि विभिन्न निकायसँग सम्झौता गर्न विजय भण्डारी अग्रसर भए । पुस ९ मा मण्डप निर्माण तथा टेन्टको

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सहीदको थर लुकाउन जानाजान बदमासी !

 Maharjan Ratna

डा. कविताराम श्रेष्ठ राणाकालदेखिनै प्रकाशन माध्यमलाई नियन्त्रित गर्न राणाहरूले एउटा सरकारी निकाय ‘नेपाल भाषा प्रकाशिनी समिति’ स्थापना गरेका थिए । यसको हाकिम बालकृष्ण सम थिए । त्यस समितिमा आज जानेमानेका धेरै स्वनामधन्य साहित्यकारहरू जागिरे थिए । राणाहरू सकिएपछि पनि यो समिति लामो कालसम्म समजीकै नेतृत्वमा संचालित थियो । पछि महेन्द्रको समयमा नेपाल भाषा प्रकाशिनी समितिकै बिरासत बोकेर साझा प्रकाशनको स्थापना भयो । राणाकालमा यस संस्थामा राणाहरूकै चाकरहरूको हालीमुहाली हुने नै भयो, पछि पनि उनै व्यक्तिहरू यसमा थमौती थिए । यिनले लेखेका वा लेखाएका इतिहास कस्ता हुन्थे ? उत्तर त्यहीं छ

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सहिद धर्मभक्त माथेमाको शालिक अनावरण तथा पार्क उद्घाटन

 Maharjan Ratna

काठमाडौं /काठमाडौं (येँ) महानगरपालिका वडा नं. २३ स्थित यंगाल  टोलमा शहीद धर्मभक्त माथेमाको स्मृतिमा स्थापना गरिएको  पार्क कामपाका प्रमुख विद्यासुन्दर शाक्यद्वारा उद्घाटन गरियो । माघ १६ गते बिहीबार  शहीद दिवसका दिन पारेर  एक कार्यक्रमकावीच  मेयर शाक्यले शहीद धर्मभक्त पार्कमा बनेको शहीद धर्मभक्त माथेमाको पूर्णकदको शालिक पनि अनावरण गरे । कार्यक्रममा बोल्दै मेयर शाक्यले भने शहीदहरुले समृद्ध नेपालको सपना देखेर देशको निम्ति बलिदान गरेका थिए । अहिलेको सरकारले समृद्ध नेपालको लक्ष्य लिएर अगाडि बढेको पनि उनले दाबी गरे । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदारभक्त माथेमाले राणा विरोधी ७ सालको क्रान्तिको

मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सहिद दिवसय् नेवा:तय् विरोध सभा

 Maharjan Ratna

https://m.facebook.com/story.php?story_fbid=523838974932342&id=100019187313370


सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने