सारस महोत्सवमा भाग लिन लुम्बिनी बिकास कोषको निमन्त्रणा

 Maharjan Ratna


क्रोधकला शिरोमणि कालु कुमाले” पुस्तकको बिमोचन गरिने

 Maharjan Ratna

नेपालका सुप्रसिद्ध मुर्धन्य मूर्तिकार कालु कुमालेको ८७ औं जन्मोत्सवको उपलक्षमा “क्रोधकला शिरोमणि कालु कुमाले” पुस्तकको बिमोचन मंसिर ११ गते बुधबार गरिने भएको छ । साथै कार्यक्रममा वृत्तचित्र तथा कलाकृति पनि प्रदर्शन गरिने छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा  कार्यक्रम ललितपुरको कालु आर्ट्स एण्ड ह्याण्डिक्राफ्ट्स प्रा.लि. हात्तिवनमा हुने छ । कालु कुमाले क्रोध रुपका मूर्तिहरु बनाउन निकै शिपालु कलाकार हुन् ।


“छं न्हिला द”  मेया म्युजिक भिडियो शुटिङ्

 Maharjan Ratna

नेपाल भाषा म्युजिक भिडियो दएकेज्याय् थुगु इलय् छगू लहर थें हे वयाच्वंगु दु । थ्व हे झ्वलय् ल्यायम्हम्ह निर्देशक राजन शाहीया निर्देशनय् न्हूगु म्युजिक भिडियो शुटिङ्या ज्याझ्व: मंगलवा: क्वचा:गु दु । “छं न्हिला द”  मेया थुगु म्युजिक भिडियोस रुपेन श्रेष्ठ “थक्वामि”´सारीता बज्राचार्य मोडल जुयादीगु दु । क्यामरा व एडिट या ज्या  योवन शाक्यं यानादीगु दु । जितेन्द्र शाक्य व सुमन मानन्धरं हालादीगु थुगु मेया च्व:मि अमृत रत्न शाक्य व म्युजिक अरेन्जर बिरेन शाक्य जुयादी । वस:या भाला महर्जनं कयादीगु ख: ।


बुद्ध जन्मभूमि लुम्बिनीमा  सारस महोत्सव हुँदै

 Maharjan Ratna

लुम्बिनी/ बुद्ध जन्मभूमि लुम्बिनीमा मंसिर ११ गते बुधबार सारस महोत्सव हुँदैछ । लुम्बिनी बिकाश कोषको आयोजनामा यो महोत्सव हुन लागेको हो । लुम्बिनी गुरुयोजना क्षेत्रमा विश्वका धेरै क्षेत्रबाट बिभिन्न प्रजातिका चराअचुरुङी हरु आउने गरेका छन् । साइबेरियादेखि सारसहरु आउने गरेको बताइन्छ । लुम्बिनी क्षेत्र जैविक विविधता भएको क्षेत्र हो । साइबेरियादेखि आउने सारस लगायत पंछिहरुको वासस्थान अनि लुम्बिनीको विविध महत्वलाई यस प्रकारको महोत्सवले प्रकाश पार्न मद्दत गर्ने र पर्यटकहरुको आवागमन बढ्ने आशा गर्न सकिन्छ । महोत्सवमा चित्रकला र निबन्ध प्रतियोगिता, लुम्बिनी वरिपरि सारसको तथ्याङ्क प्रस्तुति, चित्रकला प्रदर्शनी, चरा अवलोकन, विरहा

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

प्रधानमन्त्री ओलिको एपेन्डिसको अपरेसन सफल

 Maharjan Ratna

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको  अप्रेसन सफलतापूर्वक सम्पन्न भएको खबर छ  । महाराजगञ्जस्थित  त्रिवि शिक्षण अस्पतालको   मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा  ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलिको अप्रेसन अपरेशन भएको हो । अस्पतालया निर्देशक डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको  सानो  अप्रेसन सकिएको जानकारी दिनुुभएको छ । प्रधानमन्त्री ओलिलाई  केही दिन  अस्पतालमा राखी उपचार गर्नुपर्ने बताइएको छ । पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई  उपचारको निम्ति आज मंगलबार  अस्पताल लगिएको थियो। उहाँ मृगौलाका बिरामी समेत हुनुहुन्छ ।


प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी

 Maharjan Ratna

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ पेट दुखेपछि स्वास्थ्य परीक्षणका लागि १० मंसिर ,मंगलबार त्रिवि शिक्षण अस्पताल परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने

 Maharjan Ratna

डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् ।भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भै रहेको छ । अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ/संस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने

मनका कुरा, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डस् को टप टेन सार्वजनिक गरिने !

 Maharjan Ratna

काठमाडौं / संसार क्रियशन्सको पहिलो नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डस् २०१९ को टप १० सार्वजनिक गरिने भएको छ । आउँदो मंसीर १३ गते ललितपुरको बेखाज् पार्टी भेन्यु बागडोलमा उक्त कार्यक्रम हुने कुरा आयोजकले बताएको छ । संसार क्रियसन्सका प्रमुख स्वतन्त्र संसार महर्जनले टप १० घोषणा  कार्यक्रममा  टप १० मा पर्न सफल कलाकर्मि तथा प्राविधिकहरुलाई मेडल तथा प्रमाण पत्र समेत बितरण गर्ने बताए । अवार्डमा नेपालभाषाका ५७ वटा म्यूजिक भिडियो प्रतिस्पर्धाको निम्ति दर्ता हुन आएकोमा १० वटा म्युजिक भिडियो टप टेन का लागी छानिने छन् । टप १० मा परेका म्यूजिक

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

भगवान बुद्धको जन्मस्थलमा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति मेलाFirst Lumbini Intrnational Peace Festival) हुने